सूचना

सूचना र गतिविधी

Tweets (ट्वीटहरू)

हाम्रो बारेमा

यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहत कार्यालयहरुको मुख्य उद्देश्य हो ।

फेसबुक अपडेटहरू